मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम
-- Advestisement --

[rank_math_breadcrumb]

आज राति देशका यी स्थानमा हुनसक्छ भारी वर्षा

By admin

Published on:

Follow Us
-- Advestisement --

काठमाडौं : देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भोलि देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

-- Advestisement --
Latest Post

आज राति देशका यी स्थानमा हुनसक्छ भारी वर्षा

काठमाडौं : देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका ...

मदन भण्डारी राजमार्गको पश्चिम खण्डमा विवादै–विवाद

सुर्खेत : देशलाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा एकपछि अर्को विवाद उत्पन्न हुन थालेका छन् । विवादकै कारण राजमार्गको काममा ...

थापा चुनिए राष्ट्रसंघ परिषद् अध्यक्ष, नेपालको ऐतिहासिक फड्को

अमेरिका : संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसल ...

४ दिनदेखि माइतीघरमा दिक्तेलका मेयर भट्टराई आमरण अनसनमा, के छन् माग ?

काठमाडौं : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले शनिबार चौथो दिनपनि आज बिहानैबाट अनसनलाई निरन्तरता दिएका छन् । विभिन्न ७ ...

Leave a Comment